प्रकाश थापा र गौरी भट्टको "मनको धोको मनै रयो"-लाइभ देउडा

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • ‪@prakash_thapa_official‬
    ‪@GauriBhatta1‬
    🎵Original audio credits:-
    ➤ Singer - Prakash Thapa & Radhika Hamal
    ➤ Lyrics - Rajendra Shah BP
    ➤Album - Tadha Ko Basyaro Vayo
    ➤Producer - Harka Khadayat
    #nepalisong
    #deudasong
    #deuda

Комментарии • 195

  • @prakash_thapa_official
    @prakash_thapa_official  2 месяца назад +89

    सम्पुर्ण श्राेता शुभचिन्तकमा म प्रकाश थापाकाे सादर नमस्कार,,मैले पहिलाे चाेटी गौरी बहिनी संग लाईभ देउडा गाउने काेसिस गरेकाेछु। आशा छ यहाँहरूले मन पराईदिनुहुनेछ।🙏🙏

    • @Mr.Shere2005
      @Mr.Shere2005 2 месяца назад +2

      ❤❤

    • @nirmalabista4749
      @nirmalabista4749 2 месяца назад

      आहा! कति राम्राे ❤️❤️❤️❤️❤️🙏🙏🙏

    • @ganeshbista6333
      @ganeshbista6333 2 месяца назад

      Mama❤❤

    • @DKM146
      @DKM146 2 месяца назад

      धेरै राम्रो छ सर बधाई छ तपाईं लगायत सम्पुर्ण दुर दर्पण टिम र सम्पुर्ण कलाकार टिमलाई 🎊💐🌹🙏👏

    • @ParashBudha-e6b
      @ParashBudha-e6b 2 месяца назад

      Aaha dami song 🙏💐

  • @Paschimtv12
    @Paschimtv12 2 месяца назад +23

    गायक प्रकाश थापा देउडा स्वर सम्राट हुन हुन भन्नेले यता हाजिर गराैं 🙏

    • @ramprasadpant5783
      @ramprasadpant5783 2 месяца назад

      भुवन दाहाल सर को अगाडि फिक्का अरु भन्दा अब्बल नै हुन प्रकाश सर

    • @Paschimtv12
      @Paschimtv12 2 месяца назад

      @@ramprasadpant5783 प्रकाश थापाको अगाडि भुबन दाहाल बच्चा हाे स्वार मात्र हैन हरेक कुरामा त्याग संघर्ष हेर्नु पर्छ

    • @prakash_thapa_official
      @prakash_thapa_official  2 месяца назад +1

      हृदयदेखि धन्यबाद रामप्रशाद पन्त जी​@@ramprasadpant5783

  • @GauriBhatta1
    @GauriBhatta1 2 месяца назад +9

    सम्पुर्ण देउडा प्रेमी दर्शक श्रोता मा नमस्कार
    आदरणीय अग्रज कलाकार प्रकाश थापा दाइ को आवाज मा सजियको निकै मिठो गीत उहा सङ्गै live गाउने प्रयास गरेकि छु हजुर हरु लाइ कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिन नभुल्नु होला
    #prakashthapa
    #gauribhatta

  • @rajrokaya1767
    @rajrokaya1767 2 месяца назад +6

    आहा!स्वोरका धनी प्रकाश थापा दाइ र गौरी भट्ट दिदिको दमदार देउडा👏👏🙏👍️❤️

  • @Prabhurajpandey
    @Prabhurajpandey 2 месяца назад +5

    अग्रजको समिपमा बसेर गित छोप्न पाउँदा पनि छुट्टैखाल को आनन्दको अनुभुती हुने रैछ। ❤❤❤

  • @prakashThapaa
    @prakashThapaa 2 месяца назад +3

    आहा कति मीठो देउडा झन देउडाका राजाको स्वर सुन्दा त झन कुन शब्दले बयान गरु

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 месяца назад +6

    राती डिउटी संङै डेउडा ❤❤❤ आज को रात्रि बबाल रहनेछ ❤️❤️🙏

  • @manojsaudsaudmanoj
    @manojsaudsaudmanoj 2 месяца назад +4

    पुरानाे लाेक संस्कृति जोगाउने हजुरहरू कलाकारको जिम्मेवारी हो। त्यसलाई सपोर्ट गर्ने हामी जस्ता श्रोता दर्शक श्रोताको जिम्मेवारी हो हामी आफ्नो धर्म संस्कृतिलाई राम्रोसँग जगेर्ना गर्ने तरिकाको सोच बनाउनुभएकोमा सम्माननीय श्री शिक्षक तथा कलाकार प्रकाश थापाज्यूलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना फेरि पनि यस्तै गरिकन आफ्नो धर्म संस्कृति जगेर्ना गर्ने काम गर्दै गर्नुहोला त्यसमा हामी सुरताको अथाह भूमिका रहिरहनेछ।

  • @gokulrokaya7026
    @gokulrokaya7026 2 месяца назад +2

    स्वरका धनी प्रकाश थापाका प्रत्येक गीत उत्तिकै मार्मिक हुन्छन् । दाेहाेरीमा बल्ल देख्न पाइयो । हार्दिक शुभकामना

  • @ramchandrabohara-yv9ii
    @ramchandrabohara-yv9ii 2 месяца назад +2

    अाहा सुनिरहु लाग्ने कर्णप्रिय अावाजका धनी अादरणिय गुरु मिठाे सम्झना ❤️❤️

  • @bajurali.jayrawat
    @bajurali.jayrawat 2 месяца назад +1

    आहा! देउडाका राजा तथा समुधुर स्वरका धनी आदरणिय प्रकाश थापा दाइ र गौरी भट्ट दिदिको दमदार देउडा 😍🥰❤👏👏

  • @himal_baduwal_vlog
    @himal_baduwal_vlog 2 месяца назад +1

    गजबै रमाईलो लागिरहेको छ। टेपमा बज्दा सुनेको आज फेरि यादहरु ताजा बनाउनु भएको छ❤❤😊

  • @subashshah6254
    @subashshah6254 2 месяца назад +1

    FOREVERGREEN....same as we used to listen in our childhood....just getting chills sir. thank you for bringing back to my homeland one more.❤❤❤❤❤❤

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 2 месяца назад +1

    देउडा स्वर सम्राट प्रकाश थापा सर एक पटक इन्द्रेणी मा आउनुपर्छ
    हजुरको त्यो मकमली स्वर इन्द्रेणी मा सुन्नुपर्छ लाइफ मा ।

    • @prakash_thapa_official
      @prakash_thapa_official  2 месяца назад

      केही दिनमा आउँछ हजुर ईन्द्रेणी बा❤

  • @KuberPari-ss5gv
    @KuberPari-ss5gv 2 месяца назад +1

    Derai ramro voice respected sir Prakash thapa 🙏🙏

  • @binodkumarKhadka-w7d
    @binodkumarKhadka-w7d 2 месяца назад +1

    दाइ नमस्कार अति राम्रो जति सुनेपनी सुनौसुनौ लाग्छ!❤❤❤🎉🎉🎉

  • @YankshalamuBogati
    @YankshalamuBogati Месяц назад +1

    आहा !कस्तो राम्रो स्वोर👌👏😊🙏🙏

  • @royalzenithvlogs4203
    @royalzenithvlogs4203 9 дней назад

    हाम्रो बाजुराको गहना ❤❤❤

  • @AidiPrem-xettri
    @AidiPrem-xettri 2 месяца назад +1

    कति राम्राे डेउडा हजुर मामाकाे स्वरमा जति सुने पनि सुनी राखौ जस्ताे

  • @Karekarki8220
    @Karekarki8220 2 месяца назад +1

    धेरै राम्रो छ दाजु❤❤😊

  • @badimalikadigtilmusic5020
    @badimalikadigtilmusic5020 2 месяца назад

    बधाई अनि ससभकामना छ राजा यक्दमै राम्राे छ❤

  • @kadayatgoma9406
    @kadayatgoma9406 2 месяца назад +1

    आहा दमदार प्रस्तुति

  • @janakbharati6517
    @janakbharati6517 2 месяца назад

    आहा कति राम्रो प्रकाश सर र गौरी बहिनी को स्वर मा देउडा दोहरी

  • @bhimrawat6190
    @bhimrawat6190 2 месяца назад

    ❤❤❤❤ यति सुने मन आनन्द हुन्छ दाजु

  • @BirendraBhattarai-re1cz
    @BirendraBhattarai-re1cz 2 месяца назад

    आहा ❤❤

  • @rupakpariyar1111
    @rupakpariyar1111 2 месяца назад

    आदरणीय ❤दाजि प्रकाश थापा को कालजयी गीत बधाई छ सम्पुर्ण टिम गौरी भट्ट ज्यु❤❤

  • @BajjirAgri
    @BajjirAgri Месяц назад

    सानदार देउडा दोहोरी मुंबई बाट हेरेकोछु

  • @janakbk6663
    @janakbk6663 2 месяца назад

    Badhai xa all timlai nice song hajur

  • @KrishnaBam-j9u
    @KrishnaBam-j9u 2 месяца назад

    यो आवाज इन्द्रेणी मा सुन्न पाय कति खुसी हुन्थे दाइ प्रकाश थापा

    • @Rameshbaduwal4257
      @Rameshbaduwal4257 2 месяца назад

      तपाई हामी जस्ता दर्सक सोर्ताको सुझावलाई आत्मसात गर्दै अबको केहि दिन मा यो तिर्खा मिटेनेवाला छ❤❤❤ रेकर्ड भैइसक्या छ ।

  • @santoshishah9161
    @santoshishah9161 2 месяца назад

    Wow kya ramro deuda geet ❤❤

  • @LokeshTimilsena7
    @LokeshTimilsena7 2 месяца назад

    आवाजमा निकै मिठास छ तपाइको, यसैगरि अझै थप लोक देउडा पस्किदै गर्नु होला ।

  • @tekendrathapa6703
    @tekendrathapa6703 2 месяца назад

    आहा सारै राम्रो ❤

  • @ManojThapa-ri8px
    @ManojThapa-ri8px 2 месяца назад

    धेरै समयपछि यति सुन्दर शुरीलो music शुन्न पाउँदा खुशी लाग्यो। Congratulations vna....

  • @GangaSaud125
    @GangaSaud125 2 месяца назад

    धेरै राम्रो देउडा ❤❤❤

  • @DipikaPariyar-d4c
    @DipikaPariyar-d4c 2 месяца назад

    धेरै राम्रो देउडा❤️❤️❤️

  • @mr.jpofficial3955
    @mr.jpofficial3955 2 месяца назад

    राम्रो छ दाजु 🙏🙏

  • @DEADLOX99900
    @DEADLOX99900 2 месяца назад

    धेरै राम्रे छ अागामिदिनकाे शुभकामना

  • @b.bthapanayak9619
    @b.bthapanayak9619 2 месяца назад

    उत्कृष्ट देउडा दोहोरी ❤

  • @NavrajBudha-qf4ux
    @NavrajBudha-qf4ux 2 месяца назад

    वा वा प्रकाश थापा भन्ने बित्तिकै म हुरुक्क हुन्छ मनै छोयो बधाई छ अरु पनि देक्न्न पाउ सुभ कामना

  • @prakashThapaa
    @prakashThapaa 2 месяца назад

    भिडीयो निकै छोटो भयो लामो भयकोभय अझै राम्रो हुन्थ्यो

  • @yadabbogati1535
    @yadabbogati1535 2 месяца назад

    Dami Xa Hajur

  • @birajsaud7511
    @birajsaud7511 2 месяца назад

    मलाई एक दम मन पर्यो दाइ दोहोरि❤❤❤❤❤❤

  • @DipakRawat-f7j
    @DipakRawat-f7j 2 месяца назад

    धेरै राम्रो दाजु जति सुने पनि शुनम शुनम लाग्ने देउडा बधाई छ प्रकाश दाइ र गाैरि भट्टदिदिलाई 🙏🙏🙏♥️♥️🇳🇵

  • @ammardani6510
    @ammardani6510 2 месяца назад

    आहा ...कति राम्रो🎉🎉

  • @priyanshirawal6698
    @priyanshirawal6698 2 месяца назад +1

    ❤wow

  • @harichand666
    @harichand666 Месяц назад

    very good प्रकाश भाउ n गौरी नानी

  • @Mahendrarokaya699
    @Mahendrarokaya699 2 месяца назад

    आहा क्या दामि ❤❤

  • @JangaBajura
    @JangaBajura 2 месяца назад

    साह्रै राम्राे❤️🙏सफलताले अझै फलाेस् फुलाेस् खुसिले जीवन भरिपुर्ण हाेस् शुभकामना गुरु🙏❤️

  • @NandaBhadur-z9p
    @NandaBhadur-z9p 2 месяца назад

    आहा जती हेऱ्या पनि अझ हेर्न्या मन लाग्दो

  • @SantoshShah-z1n
    @SantoshShah-z1n 2 месяца назад

    राम्रो छ अंकल ❤❤

  • @Namaste-Darsan1.
    @Namaste-Darsan1. 2 месяца назад

    AahA MITHO aawaj clear word pronounciation

  • @AbisekXetiri
    @AbisekXetiri 2 месяца назад

    आहा कति राम्रो प्रकाश दाइ र गौरी भट्ट दिदी को प्रस्तुति सारै राम्रो ❤❤❤❤❤❤बदाई छ हजुर हरु लाई

  • @RameshShah-j7s
    @RameshShah-j7s 2 месяца назад

    आहा कति राम्रो तपाई कला संस्कृति काे अनुपम नक्षेत्र हो सर युवा कलाकार साथीहरुले हजुर बाट सिक्न जरुरी छ हार्दिक शुभकामना सर मीठो माया

  • @Out.Of.Syllabus.0
    @Out.Of.Syllabus.0 2 месяца назад

    ❤❤keep going guru 💪

  • @ammarkhadka1982
    @ammarkhadka1982 2 месяца назад

    हामी पश्सिमेली हाेनि बदाई छ।अग्रज गुरु #प्रकाश थापा.🙏

  • @sushmathapa9702
    @sushmathapa9702 2 месяца назад

    bahai xa uncle❤

  • @tekbahadurkhadka983
    @tekbahadurkhadka983 2 месяца назад

    निकै राम्रो दोहोरी ❤

  • @RameshJetharaxettri
    @RameshJetharaxettri 2 месяца назад

    सुमधुर,आवाज सगै सुन्दर भाका मा ,,,सुन मा सुगन्ध भनेझै भएको छ अंकल,
    सुनौ सुनौ लाग्ने !

  • @NareshBk-gx1qc
    @NareshBk-gx1qc 2 месяца назад

    मेरो मन पर्ने एक मात्र देउडा गाएक❤❤❤

  • @tekbistaofficial
    @tekbistaofficial 2 месяца назад +1

    आहा मिठो गीत

  • @kalpanabudha6564
    @kalpanabudha6564 Месяц назад

    hjr ko sabai geet man parxa uncal malai❤❤❤❤

  • @Lokendra164
    @Lokendra164 2 месяца назад

    अति राम्रो ❤सर

  • @AmmarBahadurSaud
    @AmmarBahadurSaud 2 месяца назад

    ❤❤❤Nice daju

  • @yagrajawasthi6139
    @yagrajawasthi6139 2 месяца назад

    सबै कलाकार हरुलाइ मेरो तर्फ बाट नमस्कार छ मलाई देउडा गीत धेरै मन पर्छ लाईभ दोहोरी मा त झन आनन्द आउछ तर लाईभ चाही यती छोटो किन बनाउनू हुन्छ अली लामो 30 मिनेट जती भय झन राम्रो हुन्थ्यो

  • @AnishaKatuwal-dr8sf
    @AnishaKatuwal-dr8sf 2 месяца назад

    Mitho❤

  • @SamirBaduwal-b1c
    @SamirBaduwal-b1c 2 месяца назад

    आहा क्या मोजा आयो पुरानो गित सुनेर

  • @JunaDani-v5n
    @JunaDani-v5n 2 месяца назад

    ❤❤🎉आहा जति सुने पनि मन धोको न मेटिने🎉🎉

  • @ManishaKoli-td3fs
    @ManishaKoli-td3fs 2 месяца назад

    धेरै राम्रो छ 👌👌👌👌🙏🙏🙏❤️❤️❤️❤️❤️🌹🌹

  • @LalbirSagune-ej3zf
    @LalbirSagune-ej3zf 2 месяца назад

    धेरै राम्रो देउडा गीत छ प्रकाश थापा र गौरीबाट को आगामी दिनमा पनि यस्तै यस्तै देउडा गाउनुहोला अति राम्रो देउडा छ।

  • @shankarmalla1531
    @shankarmalla1531 2 месяца назад

    वा!❤️

  • @Dhasu.1
    @Dhasu.1 2 месяца назад

    Aahaa kati mitho❤🎉

  • @dipeshpujara1
    @dipeshpujara1 2 месяца назад

    धेरै राम्रो हाम्रो सुदुरपचिम काे धाका ❤❤ बधाई छ 🎉

  • @KarnaBahadurKarki123
    @KarnaBahadurKarki123 2 месяца назад

    देउडका राजा ❤❤

  • @tarkrajpant8371
    @tarkrajpant8371 2 месяца назад

    यति मिठाे प्रस्तुति का लागि सम्पूर्ण टिमलाई धन्यवाद ।

  • @jeevanthapa1028
    @jeevanthapa1028 2 месяца назад

    Dami xa baje❤❤❤❤

  • @GS_Entertainment23
    @GS_Entertainment23 2 месяца назад

    आहा म शेरी औजि हो सर हजुर को जति तारीफ गरे पनि त्यो कमै हुन्छ ओरिजनल आवाज काधरोहर आदरणीय सर लाई बधाइ छ गौरी भट्ट बैनी लाई पनि

    • @prakash_thapa_official
      @prakash_thapa_official  2 месяца назад

      हजुरकाे कला र उदार भावनाकाे उच्च सम्मान संगै हृलयदेखि धन्यबाद सेरे सर❤❤

  • @surajjaprel8285
    @surajjaprel8285 2 месяца назад

    Iama big fan of prakash thapa from chilhood

  • @rameshbohararbelectrical7482
    @rameshbohararbelectrical7482 2 месяца назад

    मनको धोको र बिरह बिसाउने माध्याम गित संगीत त्यसैमा पनि डेउडा हो सबैले माया गरिरहनु पर्छ ।शुभकामना दाजु । पुरानो हजुरको आफ्नै गीत धेरैले माया गरेको र चलेको भाका यस्तै पुराना हेर्न र माया गरिरहन पाउ फेरि पनि शुभकामना छ । र सबैलाई सम्झना र उच्च सम्मान छ ।।❤️❤️❤️❤️

  • @rabindradhami4516
    @rabindradhami4516 2 месяца назад

    ❤ धेरै राम्रो ❤🎉🎉

  • @saradathapa4739
    @saradathapa4739 2 месяца назад

    ❤❤❤❤❤ सधैँ यो आवाज सुनिराख्न पाउँ अंकल ❤️💐

  • @nabinjaishi8044
    @nabinjaishi8044 2 месяца назад

    यक दम दामि सर

  • @aidic9711
    @aidic9711 2 месяца назад

    हरेफुलहरु मध्य गुलापकाे फुल त राेज्छनै तर
    लाईभमा हेर्ने ठुलाे धाेकाे थियाे आज पूरा भयाे । अबका दिनहरुमा फेरीपनि प्रतिक्षामा रहनेछौ।सुभकामना❤❤❤

  • @harmoniumpianomusicjb1946
    @harmoniumpianomusicjb1946 2 месяца назад

    Very nice deuda song sir 👌
    Congratulations 🎊

  • @KrishnaBam-j9u
    @KrishnaBam-j9u 2 месяца назад

    यो आवाज इन्द्रेणी मा सुन्न पाय कति खुसी हुन्थे दाइ प्रकाश थापा 6:266:47

  • @KrishnaBam-j9u
    @KrishnaBam-j9u 2 месяца назад

    आहा दाइ स्वोर को धनी दाइ

  • @Prakashvlogs12433
    @Prakashvlogs12433 2 месяца назад

    Dherai ramroo

  • @DevrajBhul
    @DevrajBhul 2 месяца назад

    आहा कति राम्रो

  • @jayabist7358
    @jayabist7358 2 месяца назад

    ❤❤❤❤ प्रकाश जि र गोैरि भट्ट को गीत मलाइ निकै मन पर्छ😊

  • @lokeshbudha5400
    @lokeshbudha5400 2 месяца назад

    Waw yo po ho asahali deuda dohori

  • @NKTFilms
    @NKTFilms 2 месяца назад

    आहा,

  • @HelinaS-n1q
    @HelinaS-n1q 2 месяца назад

    मन पर्ने गायक गायिका अति सुन्दर

  • @Mr.Shere2005
    @Mr.Shere2005 2 месяца назад

    आहा कति मिठो र रमाइलाे प्रतिभा आदरणीय भिना श्री ❤🎉

  • @panubist
    @panubist 2 месяца назад

    Dami geet❤❤❤❤

  • @anitaregmi5305
    @anitaregmi5305 2 месяца назад

    Wow dherai ramro deuda prakash thapa dai ra gauri bhatta dede ko 😮❤️

  • @saritathapa5419
    @saritathapa5419 2 месяца назад

    Wow daju❤

  • @himaljoshi7559
    @himaljoshi7559 2 месяца назад

    उत्कृष्ट देउडा सङ्गै मीठो स्वर दाई

  • @dammarbogati4470
    @dammarbogati4470 2 месяца назад

    २बैलाई शुभकामना अग्रज ..🙏🙏🙏🙏💚💚💚🕊️

  • @deeaksingh-vq7se
    @deeaksingh-vq7se 2 месяца назад

    Dami xa dai

  • @laxmanbalayar828
    @laxmanbalayar828 2 месяца назад

    Ati mitho deuda geet

  • @RoyalDv-jj3fk
    @RoyalDv-jj3fk 2 месяца назад

    आहा भिना ❤️❤️